काठमाडौँ महानगरमा तीन सय मत गणना सकियो : कसले कति पाए मत ? इकागज | बैशाख ३१, २०७९ शनिबार १३:६ बजे Link Copied! A- A A+ काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ७२ मत पाएका छन् ।त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ५९ पाएका छन् । मत गणना जारी छ । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
माधवकुमार नेपालले सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य हो : नेता खनाल इकागज | बैशाख ७, २०८१
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया