दल

राष्ट्रिय सभा निर्वाचन

मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार सिद्धकी विजयी

इकागज |
माघ १२, २०७८ बुधबार १९:३५ बजे

जनकपुरधाम – राष्ट्रियसभा निर्वाचनमा अन्य खुल्ला पुरूषतर्फ मधेश प्रदेशमा सत्तागठबन्धनका उम्मेदवार खालिद सिद्धकी विजयी भएकी छिन। 

सिद्धकीले  २४६ मतसहित ६६७८  मतभार ल्याएर विजयी भएकाे हाे । उनले प्रदेश सभा सदस्यतर्फ ७५ र १७१ स्थानीय तह तर्फ  मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी उस्मान अन्सारीले ११२ मतसहित २७६६ मत ल्याएका थिए । 


विजयी उम्मेदवार सिद्धकी गठबन्धनकाे जनता समाजवादी पार्टीबाट उम्मेद्वार थिए भने अन्सारी लाेकतान्त्रिक एमालेबाट उम्मेद्वार थिए । कुल ३६६ खसेकाे मत मध्ये प्रदेश सभा सदस्यतर्फ  २ र स्थानीय तर्फ ६ गरी ८ मत बदर भएकाे थियाे ।


Author

थप समाचार
x