दल

कर्णालीबाट राष्ट्रिय सभा सदस्यमा माओवादीका नरबहादुर बिष्ट निर्वाचित

इकागज |
माघ १२, २०७८ बुधबार १७:४९ बजे

फाइल फोटो

काठमाडौँ : कर्णालीबाट माओवादी केन्द्रका उम्मेद्वार नरबहादुर बिष्ट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार भएको चुनावमा बिष्टले ३००६ मत ल्याएर जित हासिल गरेका हुन् ।

सत्ता गठबन्धनका उम्मेद्वार बनेका उनी माओवादी केन्द्रबाट अपाङ्गता कोटामा उम्मेद्वार बनेका थिए । २०६४ सालको पहिलो संविधानसभा सभाषद समेत रहेका बिष्ट नेकपा माओवादी केन्द्र सुर्खेतका इन्चार्ज पनि हुन् ।



Author

थप समाचार
x