दल

आम जनता पार्टीका दुई संगठनबीच एकता

इकागज |
जेठ २७, २०८० शनिवार १६:३७ बजे

काठमाडाैँ-  प्रभु साह नेतृत्वकाे आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ । शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए । 

सो अवसरमा दुईवटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ ।



Author

थप समाचार
x