दल

बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रीय समिति बैठक आजबाट

इकागज |
जेठ २५, २०८० बिहिवार ७:३० बजे

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।

उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।


सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन् । बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ 


Author

थप समाचार
x