दल

सभामुखलाई अनेरास्ववियुको ज्ञापनपत्र

इकागज |
जेठ १८, २०८० बिहिवार २०:३८ बजे

काठमाडौँ- नेपाल सरकारबाट सङ्घीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको छ ।

सो सङ्गठनका अध्यक्ष अध्यक्ष समिक बडालको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा सो ज्ञापनपत्र बुझाएको हो ।



Author

थप समाचार
x