दल

एमालेको सचिवालय बैठक भोलिबाट, पार्टी माथिको आरोपको प्रतिबाद गर्ने

इकागज |
जेठ १८, २०८० बिहिवार १०:२३ बजे

फाइल फोटो

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलिबाट सुरु हुदैँछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बोलाएका हुन । बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।


बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 
 


Author

थप समाचार
x