दल

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलायो

इकागज |
माघ १९, २०७९ बिहीबार १४:२३ बजे

फाइल फोटो

काठमाडौँ -  राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । 

केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए । 


बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ । 
 


Author

थप समाचार
x