दल

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

इकागज |
असोज १३, २०७९ बिहिवार ११:१५ बजे

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् । 

उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् । 


२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए । 


Author

थप समाचार
x