दल

वाइसिएलको राष्ट्रिय भेला आजबाट, प्रचण्डले उद्घाटन गर्ने

इकागज |
भदौ ३, २०७९ शुक्रवार ८:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रि भेला आज शुक्रबारबाट काठमाडौँमा सुरु हुँदैछ । 

प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।


भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहने छन् ।


Author

थप समाचार
x