दल

राप्रपामै फर्किए दिल विकास राजभण्डारी

इकागज |
भदौ २, २०७९ बिहिवार १७:२९ बजे

काठमाडौँ- दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फर्किएका छन् ।

संवैधानिक राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय र समर्पित रहेको बताउँदै राजभण्डारीले राप्रपामा फर्किएको घोषणा गरेका छन् ।


बिहीबार एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राजावादी, हिन्दुवादी र राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् ।

राप्रपा नेपाल परित्याग गरी राजभण्डारी राप्रपामा फर्किएका हुन् ।


 


Author

थप समाचार
x