दल

माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिँदै

इकागज |
असार २१, २०७९ मंगलबार ८:१७ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

गत आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ । 


९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलबाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरूले केन्द्रीय नेतृत्वमाथि प्रश्न गरेका थिए । 


Author

थप समाचार
x