दल

कम्युनिष्टहरू फुट्दा पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित छैनः डा. शेखर

इकागज |
असार १६, २०७९ बिहीबार २१:२६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरू फुट्दा पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित नरहेको बताएका छन् । 

आज शेखर समूहको बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले कम्युनिष्टहरूको विभाजन पछि पनि कुनै पनि निर्वाचन क्षेत्र सुरक्षित नभएको बताएका हुन् । 


कोइरालाले नेपथ्यबाट कम्युनिष्ट एकताको कुरा चलिरहेकोसमेत बताएका छन् । 


Author

थप समाचार
x