दल

सिंगो सरकार माओवादीले चलाएको जस्तो देखियोः डा. शेखर

इकागज |
असार १६, २०७९ बिहीबार २०:४५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार माओवादीले चलाएको जस्तो देखिएको बताएका छन् । 

शेखर समूहको बैठकमा आफ्ना एजेण्डा प्रस्तुत गर्दै कोइरालाले सभापति देउवाको ६ महिने सभापतित्वकाल र ९ महिने प्रधानमन्त्रीत्वकालको समीक्षा गर्दै सरकार माओवादीले चलाएको जस्तो देखिएको बताएका हुन् । 


शेखरले भने, `सरकारको नेतृत्व गरे पनि कांग्रेसजनलाई यो माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको छ ।` 


Author

थप समाचार
x