संसद्

राष्ट्रिय सभा निर्वाचन : विजयी कसले कति पाए मतभार ?

इकागज |
माघ १२, २०७८ बुधबार २१:३१ बजे

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  

१९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ । 


आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए । 

कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची


Author

थप समाचार
x