संसद्

प्रतिनिधिसभाको आजको बैठक स्थगित, अर्को बैठक माघ १६ मा

इकागज |
माघ २, २०७८ आइतवार १४:३६ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । कोभिड संक्रमण बढिरहेको भन्दै संसद सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरेको हो । 

अर्को बैठक माघ १६ गते दिउँसो १ बजे बस्ने सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।


संघीय संसद्अन्तर्गतका दुवै सदनमा नेकपा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्ले प्रभावकारीरूपमा काम गर्न सकेको छैन ।

 

 

 


Author

थप समाचार
x