संसद्

आज संसद् दिवस मनाइँदै

इकागज |
असार १६, २०७९ बिहिवार ९:४६ बजे

काठमाडौँ - आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्‍को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ । 

आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदै छ । नेपालले सन् २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ।


पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 


Author

थप समाचार
x