प्रमुख समाचार

वर्षाले पाँच ठाउँका विमानस्थल बन्द, हवाई उडान प्रभावित

इकागज |
असार १४, २०७९ मंगलबार ८:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।



Author

थप समाचार
x