संगीत

पुष्पको सायरी भित्र डुबेकोे प्रिन्स र रोेशनीकोे ‘जित्यो मायाले’

इकागज |
माघ ८, २०७८ शनिबार ११:२ बजे

काठमाडौँ - प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथा भन्ने गीत ‘जित्योे मायाले’ सार्वजनिक गरिएकोे छ ।
यो गीतमा धु्रव विस्कोे र सारिका घिमिरेकोे स्वर छ ।

गीतकार  सारिकाले गीतमा प्रयोेग गरेका शब्द र संगीतकार विस्कोेले तयार पारेकोे संगीतले दर्शकको मन छुन्छ । भिडियोेमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोेशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोेडारी, अनु पराजुली र बलराम परियारकोे अभिनय छ ।


भिडियोेमा नायक पुष्प खड्काकोे पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पकोे सायरीबाट नै भिडियोेकोे सुरुवात गरिएकोे छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन छ । गायक तथा संगीतकार धु्रवले नैै योे भिडियोेकोे निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x