संगीत

'तिमी बिना' मा दीप र गीताको रोमान्स

इकागज |
माघ २६, २०७९ बिहीबार ११:२२ बजे

काठमाडौँ- नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्र को प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको 'तिमी बिना बोल' गरेको गीतको भिडियो सार्वजनिक भएको छ ।

सनिस श्रेष्ठ को स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ भिडियो मा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन् । 

 



Author

थप समाचार
x