संगीत

पानी पर्दा छाता नभएपछि सरोज र स्मारिकालाई आपत्त

इकागज |
मंसिर २, २०७९ शुक्रवार १६:४ बजे

काठमाडौँ- गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश पानी पर्यो छाता छैन बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।

प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ । निक्कै नै रमाइलो शैलीको यो गीतमा मोडलद्धय सरोज राना प्रजा र स्मारिका ढकालको गज्जबको डान्स हेर्न सकिन्छ ।


दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् । 

 


Author

थप समाचार
x