संगीत

रानी र बलको गीत 'म डुब्दै गएँ'

इकागज |
असार १७, २०७९ शुक्रवार १५:५४ बजे

काठमाडौं–गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ । गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको संगीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् । सुनिल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन छ । भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


 


Author

थप समाचार
x