मल्टिमिडिया

बृजेश श्रेष्ठले ल्याए 'चन्चले'

इकागज |
पुस ७, २०७८ बुधवार ११:२८ बजे

काठमाडौँ - गायक बृजेश श्रेष्ठले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 'चन्चले' नामक नयाँ म्युजिक भिडियोसहित बजारमा आएका हुन । म्युजिक भिडियोमा गायक श्रेष्ठसँगै कुसुम नेपालको अभिनय रहेको छ ।

नेस स्टुडियो नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोको शब्द यबुस थापाको रहेको छ । मंगलबार सार्वजनिक भएको भिडियोको निर्देशन वियोन्ड शाहीले गरेका हुन् । काठमाडौँको विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।



Author

थप समाचार
x