अनियमितता

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख चुँडाल अख्तियारको नियन्त्रणमा

इकागज |
माघ ९, २०७९ सोमबार १९:२९ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ । घूस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका एक अधिकृतका अनुसार विज्ञप्ति जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।



Author

थप समाचार
x