अनियमितता

नापीका अमिन घुससहित पक्राउ

इकागज |
जेठ १७, २०७९ मंगलबार १२:५९ बजे

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

सिनपा-१२ स्थित जग्गाको हाल साविकमा लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेद प्रसाद भण्डारीले जानकारी दिए ।



Author

थप समाचार
x