भिरबाट लडेर अछाममा एकको मृत्यु इकागज | भदौ ३०, २०८० शनिवार २०:५७ बजे Link Copied! सांकेतिक तस्विर A- A A+ अछाम- अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ। Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया