घटना-दुर्घटना

लम्कीचुहामा एक जना मृत फेला

इकागज |
चैत १२, २०७९ आइतवार १८:२१ बजे

धनगढी- कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेको हो ।

उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x