घटना-दुर्घटना

माछा मार्ने क्रममा डुबेर बालकको मृत्यु

इकागज |
असोज ९, २०७९ आइतवार १८:३० बजे

सांकेतिक तस्बिर

धनगढी- कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका-१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



Author

थप समाचार
x