घटना-दुर्घटना

हेटाैंडामा सूचना मन्त्रालयकाे रिकभरी केन्द्रमा आगलागी

इकागज |
असोज ९, २०७९ आइतबार १६:९ बजे

हेटाैडा- हेटाैड उप महानगरपालिका-४ स्थित नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्र डिजास्टर रिकभरि केन्द्रकाे व्याकअप व्याट्रीमा करेन्ट सर्ट हुँदा आगलागी भएकाे छ ।  हाल दमकल, सुरक्षाकर्मीकाे उपस्थितिमा आगाे नियन्त्रणमा लिने कार्य भईरहेकाे छ। क्षतिबारे विवरण बइसकेकाे छैन ।



Author

थप समाचार
x