घटना-दुर्घटना

टीकाथली पुलमा बाढीले क्षति, सवारी आवागमन बन्द

इकागज |
साउन २५, २०७९ बुधबार १९:५९ बजे

काठमाडौँ - अविरल वर्षाका कारण टीकाथली पुलमा क्षति पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा रहेको हनुमन्ते पुलमा बाढीले क्षति पुगेपछि यातायात बन्द भएको हो । 


बाढीले पुलको एकातर्फको भाग भासिएको छ ।  


Author

थप समाचार
x