घटना-दुर्घटना

क्षणभरमै आगाेले ध्वस्त बनायो बालाजुस्थित जुत्ता उद्योग (फोटो फिचर)

इकागज |
साउन २५, २०७९ बुधवार १४:३२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगोले क्षति गरेकाे छ । आगलागी नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू खटेका थिए । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।


तस्बिर : न्युज कारखाना

 


Author

थप समाचार
x