स्वास्थ्य

भरतपुर अस्पताल प्रवेश गर्न पास चाहिने

इकागज |
माघ ७, २०७८ शुक्रबार १४:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड-१९ संक्रमितको संख्या बढेपछि भरपुर अस्तपतालमा प्रवेश गर्न पास चाहिने भएको छ । पास नभएकाले अस्पतालको ओपीडीमा प्रवेश नपाउने अस्पतालले जनाएको छ ।

कोभिड संक्रमितबाट सुरक्षित रहन अस्पतालमा भर्ना भएका एक बिरामीको एक कुरुवा हुने भएका छन् । यसअघि पनि अस्पतालले बिरामीको कुरुवाको लागि पास व्यवस्था गरेको थियो ।


अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी  तथा कर्मचारीहरू दिनप्रतिदिन संक्रमित हुनेको संख्या बढेकाले पासको व्यवस्था गरेको प्रशासनले जनाकएको छ ।


Author

थप समाचार
x