स्वास्थ्य

स्वास्थ्य बिमालाई निरन्तरता दिने

इकागज |
जेठ १५, २०८० सोमवार १७:५८ बजे

काठमाडौँ- सरकारले स्वास्थ्य बिमालाई निरन्तरता दिने भएको छ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/ २०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै सरकारी अस्पताल तथा सामुदायिक अस्पतालबाट बिमा सेवा बिस्तार गरिने बताएका हुन् ।



Author

थप समाचार
x