स्वास्थ्य

सिभिल अस्पतालले माग्यो सयौँ कर्मचारी, क-कसले दिन पाउँछन् आवेदन दिन? (विज्ञापनसहित)

इकागज |
फागुन ३०, २०७९ मंगलबार ९:१८ बजे

काठमाडौँ- निजामती कर्मचारी (सिभिल हस्पिटल) अस्पतालले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।

अस्पतालले एक सय १० भन्दा बढी आवेदकलाई खुला/समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत् स्थायी पदपूर्ति गर्न लागेको छ ।



Author

थप समाचार
x