संवैधानिक परिषद्को बैठक भदौ ३१ मा
सांकेतिक तस्विर
काठमाडौँ : संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो। संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको सहभागी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।
प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गर्नुपर्ने कुरा उठेपछि भदौ ३१ गतेका लागि अर्को बैठक बोलाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया