सरकार

स्थानीय तहमा रोजगारीको अवसर प्रदान गर्न ७ अर्ब

इकागज |
जेठ १५, २०८० सोमवार १७:११ बजे

काठमाडौँ- सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ । सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि ७ अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । 

‘आत्मनिर्भर अर्थतनत्र विकास गर्न रोजगारी, लघु उद्यम पर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा यो रकम खर्च गरिने  छ’, मन्त्री महतको घोषणा छ ।



Author

थप समाचार
x