सरकार

राष्ट्रपतिको सल्लाहकारमा सुनील थापा नियुक्त

इकागज |
चैत १६, २०७९ बिहीबार १६:४ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक  सल्लाहकारमा  पूर्वमन्त्री सुनील थापा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकारमा नियुक्ति गरेको थापाले इकागजलाई जानकारी दिए । 

 पूर्वमन्त्री थापा कांग्रेसका केन्द्रीय सदस्य छन् । उनी यसअघि पार्टीमा सहमहामन्त्री समेत भएका थिए । 
 



Author

थप समाचार
x