सरकार

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर नियुक्त

इकागज |
चैत ६, २०७९ सोमबार २१:३१ बजे

फाइल फोटो

काठमाडौं - सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । 

सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् । 


 


Author

थप समाचार
x