सरकार

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

इकागज |
मंसिर २१, २०७९ बुधबार १४:९ बजे

काठमाडौं - सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ । बुधबार संघीय संसद् सचिवालयले उनलाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवासअघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन् ।

गेटअघि बाक्लो संख्यामा खटिएकाे प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएकाे अनुमान छ । 



Author

थप समाचार
x