फुटबल

विश्वकप जितेपछि अर्जेन्टिनाको बैंकमा बिदा

इकागज |
पुस ५, २०७९ मगलवार १६:३ बजे

काठमाडौँ- कतारमा आइतबार सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाको टिमलाई आफ्नो देशमा भव्य स्वगत गरिएको छ । विश्वकप जितेको खुसियालीमा मंगलबार अर्जेन्टिनाको देशभरीको बैंकमा विदा दिइएको छ ।

विश्वकपको फाइनलमा फ्रान्सलाई पराजित गरेको अर्जेन्टिनाको टिम मंगलार स्वदेश फर्किएको बीबीसीले जनाएको छ ।


टिमका सदस्यहरु खुल्ला बसमा फुटबल संघको मुख्यालयमा पुग्दै गर्दा लाखौ समर्थकहरु सडकमा ओर्लिएका थिए । मुख्य समारोह भने मंगलबार राति ओबेसिल्कमा गरिने जनाइएको छ ।


Author

थप समाचार
x