फुटबल

फिफा विश्वकपः स्विट्जरल्याण्डविरुद्ध पोर्चुगल, रोनाल्डो बेन्चमा

इकागज |
मंसिर २०, २०७९ मंगलबार २३:४७ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको प्रि-क्वार्टरफाइनल खेलका लागि पोर्चुगलले क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ ।

इएसपीएनले जनाए अनुसार पोर्चुगलले स्टार फरवार्ड रोनाल्डोलाई बेन्चमा राखेको हो ।


दुई टोलीबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।


Author

थप समाचार
x