फुटबल

लिड्सका मिडफिल्डर काल्भिन सिटीमा आवद्ध

इकागज |
असार २०, २०७९ सोमबार १५:३५ बजे

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर सिटीले लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई भित्र्याएको छ । काल्भिनसँग ६ वर्षको सम्झौता भएको सिटीले जनाएको छ । 

सिटीले उनलाई करिब ५० मिलियन पाउण्डमा भित्र्याएको बताइएको छ । इंग्ल्यान्डका मिडफिल्डर काल्भिनले आफ्नो बाल्यकालको क्लब लिड्स छाडेर युनाइटेडसँग सम्झौता गरेका हुन् ।


२६ वर्षीय काल्भिनले फरनान्डिन्होको स्थान पूरा गर्ने छन् । फरनान्डिन्होले ९ वर्षसम्म खेल्दै सिटी छाडेका छन् ।
 


Author

थप समाचार
x