अर्थ / बाणिज्य

सरकारी तथा कम्पनीका ट्वीटर ह्याण्डलले शुल्क तिर्नुपर्ने

इकागज |
बैशाख २१, २०७९ बुधबार ११:१३ बजे

काठमाडौँ - सामाजिक सञ्जाल ट्वीटरले कम्पनी तथा सरकारी खाताहरूले शूल्क तिरेर चलाउनुपर्ने बनाउने संकेत गरेका छन् । साधारण प्रयोगकर्ताका लागि भने यो सेवा सधै नि:शुल्क हुने जनाइएको छ ।

केही समयअघि ट्वीटर खरिद गरेका विश्वधनाड्य एलन मस्कले एक ट्वीट गर्दै सरकारी तथा कम्पनीका खाताहरूले आगामी दिनमा केही शूल्क तिर्नुपर्ने संकेत गरेका छन् ।


 


Author

थप समाचार
x