अर्थ / बाणिज्य

काठमांडौका थप ४४ स्थानमा स्मार्ट ट्राफिक लाईट जडान गरिने

इकागज |
जेठ १५, २०८० सोमवार १८:३० बजे

काठमाडौँ-  सरकारले आगामी आर्थिक बर्षमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गरिने भएको छ । सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइनेछ। सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख छ ।



Author

थप समाचार
x