अर्थ / बाणिज्य

विद्यालयका छात्रालाई स्यानिटरी प्याड वितरण गर्न १ अर्ब ४२ करोड विनियोजन

इकागज |
जेठ १५, २०८० सोमबार १८:१ बजे

काठमाडौँ– सरकारले विद्यालयका छात्रालाई स्यानेटरी प्याड वितरण गर्न १ अर्ब ४२ करोड विनियोजन गरेको छ । 

सोमबार संघीय संसद्को सयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।



Author

थप समाचार
x