अर्थ / बाणिज्य

काठमाडौँमा हाइकिङ तथा टाकुरा प्रवर्द्धन गरिने

इकागज |
जेठ १५, २०८० सोमबार १८:० बजे

काठमाडौँ– सरकारले काठमाडौँ लगायत सम्भावित स्थानमा हाइकिङ तथा टाकुरा प्रवर्द्धन गरिने बताएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । 



Author

थप समाचार
x