अर्थ / बाणिज्य

दिवा खाजाका लागि छुट्याइयो ८ अर्ब ४५ करोड

इकागज |
जेठ १५, २०८० सोमवार १७:४७ बजे

काठमाडौं– विद्यालयमा दिवा खाजाका लागि ८ अर्ब ४५ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

स्थानीय तथा रैथाने कृषि उपज सामग्रीबाट दिवा खाजा बनाइनुपर्ने उनले बताए । ‘जंक फुड खुवाउन पाइने छैन ।’ उनले भने ।
 



Author

थप समाचार
x