अर्थ / बाणिज्य

'स्टार्टअप' प्रवर्द्धनका लागि १ अर्ब २५ करोड विनियोजन

इकागज |
जेठ १५, २०८० सोमबार १७:२६ बजे

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८०–८१ मा ‘स्टार्टअप’ प्रवर्द्धनका लागि १ अर्ब २५ करोड विनियोजन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्टार्टअप प्रवर्द्धनका लागि १ अर्ब २५ करोड छुट्याइएको बताए । 



Author

थप समाचार
x