अर्थ / बाणिज्य

उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन

इकागज |
जेठ १५, २०८० सोमवार १७:२१ बजे

काठमाडौँ- सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए । 



Author

थप समाचार
x