अर्थ / बाणिज्य

सुन जित्‍ने भन्दै आउने एसएमएसबाट सावधान रहन एनटीएको आग्रह

इकागज |
जेठ १५, २०७९ आइतवार १०:२४ बजे

काठमाडौँ - नेपाल दुरसञ्चार प्राधिकरण(एनटीए)ले मोबाइलमा १० ग्राम सुन पाउने भन्दै आउने एसएमएसको अनुसन्धान सुरु गरेको जनाएको छ।  हाल एसएमएस मार्फत मोबाइलमा बम्पर अफर भन्दै आउने गरेको भन्दै गुनासो बढेकाले अनुसन्धान सुरु गरेको हो ।

साथै उपभोक्ताहरूलाई यस्ता एसएमएसबाट सचेत रहन आग्रह गरेको छ । 



Author

थप समाचार
x